
काठमाडौं । प्राइम कमर्सियल बैंकले आर्थिक बर्ष ०७८-७९ काे नाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट ८.९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
जसमा बोनस सेयर ४ प्रतिशत र कर सहित ४.९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij