
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । डेडलधुराको अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा उनले मतदान गरेका हुन् ।
उनले मतदान गर्दै, भने “मैले निर्वाचन गराएर ऐतिहासिक काम गरेँ । यो निर्वाचन सँगै देश अब अगाडि बढ्यो ।”
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij