२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

प्रदेश २ का मुख्यमन्त्रीलाइ अमेरिका भ्रमणमा रोक

प्रदेश २ का मुख्यमन्त्रीलाइ अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ ।
मन्त्रिपरिषद्को आईतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको हो ।

मुख्यमन्त्री राउतलाई अमेरिका भमणमा जान अनुमति नदिने निर्णय गरेको हो ।

मुख्यमन्त्री राउतले जरल कन्भेक्सन अफ मधेसी एसोसियसन ई अमेरिका नाम कार्यक्रममा भाग लिन जान पाउँ भनी संघीय सरकारसमक्ष अनुमति मागेका थिए ।,आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij