संघीय संरचनाअनुरुप प्रदेश सरकार गठन भईसके पनि त्यहाँको गृह प्रशासन सञ्चालन र आन्तरिक सुरक्षा योजना बन्न सकेको छैन । स्थानीय प्रशासन ऐन र संघीय प्रहरी ऐन नबन्दा नीतिगत अन्योल देखा परेको हो ।
गृह मन्त्रालयको प्रस्ट निर्देशन नहुँदा प्रदेशको आन्तरिक मामिला गृह प्रशासन हाँक्ने जिम्मेवारी पाएका सहसचिवहरुको भुमिकासमे प्रभावकारी हुन सकेको छैन ।
प्रदेशहरुमा मन्त्रिपरिषद् गठन भई गृह प्रशासन हाँक्ने आन्तरिक मामिला तथा कानुन् मन्त्रीसमेत नियुक्त भईसकेका छन् । आजको कान्तिपुरमा यो खबर छ । 
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij