२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

प्रदेश नम्बर ६ बाट वाम गठबन्धनको ‘क्लिन स्विप’

प्रदेश नम्बर ६ बाट वाम गठबन्धनको ‘क्लिन स्विप’

सुर्खेत – प्रदेश नम्बर ६ बाट  राष्ट्रियसभामा बाम गठबन्धनले क्लिन स्विप गरेको छ । बुधबार मध्यराती  सकिएको मतगणना अनुसार   गठबन्धनका नरपती लुहार ,जीवन बुढा ,कविता वोगटी, यूटोल तामाङ , नन्दा शर्मा , कालीवहादुर मल्ल, भैरवसुन्दर श्रेष्ठ र  ठगेन्द्र पुरी विजयी  भएका छन्  ।


बुधबार भएको मतदानमा कुल १९८ जना मध्ये प्रदेश सभा सदस्यहरु ४० र स्थानीय तहका प्रमुख उपप्रमुख गरि १५० जनाकोसहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij