२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

पञ्चेश्वरको डीपीआर तीन महिनाभित्र सम्पन्न गरिने

पञ्चेश्वरको डीपीआर तीन महिनाभित्र सम्पन्न गरिने

 

कास्की । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तीन महिनाभित्र सक्ने सहमति भएको छ ।

नेपाल–भारतबीच (गभर्निङ बडी)को पोखरामा भएको आठौँ संयुक्त बैठकले तीन महिना भित्रै डीपीआर बनाउने सहमति भएको हो ।

नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतको जनशक्ति मन्त्रालयका सचिव पङ्कज कुमारले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij