२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

पछिल्लो २४ घण्टामा ४३६९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ४३६९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१० हजार ९८६ जनाको पीसीआर र ६६७ जनाको एन्टीजेन परीक्षण हुँदा पीसीआरमा ३ हजार ७०२ र एन्टीजेनमा ६६७ जनालाई पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १०९ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ६ हजार २०५ जना कोरोना मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij