२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

नेपाल टेलिकमको सुन्धारा अन्तर्गतका क्षेत्रहरुमा टेलिफोन सेवामा स्तरोन्नति

नेपाल टेलिकमको सुन्धारा अन्तर्गतका क्षेत्रहरुमा टेलिफोन सेवामा स्तरोन्नति

काठमाडौं ।नेपाल टेलिकमले हालै पुरानो कपर प्रविधिमा आधारित रहेको आधारभूत टेलिफोन सेवालाई थप उन्नत फाइबर टु द होम (FTTH) प्रविधिमा स्तरोन्नति गरेको छ ।

यो स्तरोन्नति दूरसञ्चार कार्यालय सुन्धाराको कार्यक्षेत्रभित्रका सबै स्थानमा लागू गरिएको छ ।

मिति २०८०/१२/२२ मा सुन्धारामा आयोजित एक विशेष कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले कपर टेक्नोलोजी टेलिफोन सेवा औपचारिक रुपमा बन्द गरेकी हुन् ।

नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धारा अन्तर्गतका क्षेत्रहरुमा कपर प्रविधिमा आधारित टेलिफोन सेवा बन्द गरी फाईबर प्रविधिमा स्तरोन्नती गरेको सम्बन्धमा प्रेस विज्ञप्ति जारी गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij