काठमाडौं, २४ चैत-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भाषामा ट्वीट गर्दै नेपाली समकक्षी केपी शर्मा ओलीलाई स्वागत गरेका छन् ।
‘छिमेकी मित्रराष्ट्र नेपालका प्रधानमन्त्री माननीय ओलीज्यूलाई भारतमा हार्दिक स्वागत छ,’ मोदीले ट्वीट गरेका छन् ।
ओली भारतको तीनदिने राजकीय भ्रमणमा छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij