२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

नेपालमा पहिलाे पटक भेटियाे २ महिने शिशुमा कोरोना संक्रमण

नेपालमा पहिलाे पटक भेटियाे २ महिने शिशुमा कोरोना संक्रमण

काठमाडौँ –  विरगन्जमा २ महिना शिशुलाई समेत कोरोना भाइरसको संक्रमण भएको छ।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत बुधबार त्यसबारे जानकारी गराएको हो।

नेपालमा यति सानाे बच्चामा काेराेना संक्रमण देखिएकाे पहिलाे पटक हाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij