२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

नाडा इभिएक्सपो २०२२को स्टल बुकिङ खुल्ला

नाडा इभिएक्सपो २०२२को स्टल बुकिङ खुल्ला

आउँदो असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा नेपालमै पहिलो पटक नाडा इभि एक्सपो २०२२को आयोजना गरिने भएको छ ।

उक्त इभि एक्सपोका लागि आज बाट भाद्र ५ गते सम्मका लागि स्टल बुकिङ्क समेत खुल्ल गरिएको नाडा इभि एक्स्पो २०२२ समितिका सभापति अनुप बरालले जानकारी दिनु भएको छ । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतसीले  सम्बन्धित सवैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दे सवैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij