काठमाडौं । नाडा अटो सोमा १९.९६ लाखदेखि १ करोड ६८ लाख रुपैयाँसम्मका गाडी सार्वजनिक भएका छन्।
भदौ १६ गतेसम्म चल्ने नाडा अटो सोमा एक दर्जन नयाँ ब्रान्डसहित थुप्रै नयाँ मोडल प्रदर्शनीमा राखिएको हो।
अटो सोमा पेट्रोल गाडीको तुलनामा विद्युतीय गाडीकै दबदबा छ। विद्युतीय गाडीमा पनि इन्ट्री लेभलका गाडी र मिड रेन्जका गाडीमा ग्राहकको आकर्षण बढी छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij