परासी । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको कुटाइबाट ३ जना घाईते भएका छन् ।
जिल्लाको सिमावर्ती गाउँपालिका पाल्हीनन्दन वडा ५ को भगतवपुरवाँ गाउँ नजिक दजगजामा राती ९ बजेको समयमा सशस्त्र प्रहरीको कुटाइबाट एक बृद्धासहित २ जना किशोर घाइते भएका हुन् ।
घाइते हुनेमा भगतपुरवाँ निवासी ७० वर्षीय पुर्णवासी कहार, सोही ठाउँ बस्ने १४ वर्षीय अक्लेश गौड र १६ वर्षीय मुन्ना गौड रहेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij