२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

नवनियुक्त अर्थमन्त्रीलाई शुभकामना दिन नेपाल बैंकर्स संघका पदाधिकारीहरु अर्थ मन्त्रालयमा

नवनियुक्त अर्थमन्त्रीलाई शुभकामना दिन नेपाल बैंकर्स संघका पदाधिकारीहरु अर्थ मन्त्रालयमा

 

 

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुले आज अर्थ मन्त्रालयमा भेट गरी हार्दिक बधाई तथा शुभकामना प्रदान गरेको छ ।

उक्त अवसरमा संघका कार्यबाहक अध्यक्ष सुनिल के। सी। ले वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि बैंकिङ्ग क्षेत्र पूर्णरुपमा सहयोग र समन्वय गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij