२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

नक्कली उपभोक्तालाई ५१ करोड !

नक्कली उपभोक्तालाई ५१ करोड !

सरकारका विभिन्न निकायको मिलेमतोमा उपत्यकाभित्रै आफुअनुकुल उपभोक्ता समिति बनाएर ५१ करोड रुपैयाँ बाँड्ने तयारी गरिएको छ । 

काठमाडौं उपत्यका विकास प्राधिकरण तगा सहरी विकास र अर्थ मन्त्रालयको मिलेमतोमा काठमाडौं क्षेत्र ६ अन्र्तगत महादेव खोलामा रिटेनिङ वाल लगाउने भन्दै नक्कली उपभोक्ता समिति बनाएर ५१ करोड दिने तयारी गरिएको हो ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij