२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

धरहरा निर्माण अलपत्रः पुरातत्व विभागको यस्तो प्रतिक्रिया

धरहरा निर्माण अलपत्रः पुरातत्व विभागको यस्तो प्रतिक्रिया

काठमाडौं – विनाशकारी भूकम्पले भत्काएको धरहरा पुननिर्माण सुरु हुन सकेको छैन । आजको अन्नपूर्ण पोस्टको पृष्ठ २ मा यो समाचार छापिएको छ ।

समाचारमा लेखिएको छ, नेपाल टेलिकमले हात झिकेपछि पुननिर्माण अघि बढ्न नसकेको पुरातत्व विभागले जनाएको छ ।

नक्सा डिजाइन गरेर पुननिर्माण प्राधिकरणलाई दिएको ६ महिना भइसके पनि काम सुरु हुन नसकेको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए ।

प्रवक्ता कुँवरले भने,

-हामीले काम सकेका छौंँ ।

-निर्माण गर्ने जिम्मा हाम्रो होइन, पुननिर्माण प्राधिकरणको हो ।

-मौलिकतामा असर नपर्ने गरी पुरानै स्वरुपमा धरहरा पुननिर्माण हुने छ ।

-धरहराको उचाइ २ सय ४५ फिट हुने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij