काठमाडाैं । ईलाका प्रहरी कार्यलय फर्पङबाट खटिएको प्रहरी टोलीले फर्पिङ स्थित बासपर्कबाट लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।
रौतहत जिल्लाको गौरबाट काठमाडौं तर्फ आउँदै गरेको ना १ ज ८७५७ नम्बरको टाटा सुमो चेकजाँच गर्दा गाडीको सिटमुनि लुकाएर ल्याएकाृ लागु औषध सहित गाडीमा सवार इर्फान सेखलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिषद, काठमाडैंका सूचना अधिकारी प्र.उं नवराज अधिकारीले जानकारी दिनुभयो ।
रोैतहत जिल्ला परवानिपुर नगरपालिका वडा नं २ स्थायी घर भएको १८ वर्षिया इर्फान सेखको साथबाट प्रहरीले Tramadol Hydrochloride capsules 50 लेखिएको ६०० पाता (६००० पिस) ट्याब्लेट बरामद गरेको हो । घट्नामा संलग्न सेखमाििथ प्रहरी वृत्त कीर्तिपुरबाट थप अनसुुन्धान भइरहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij