२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

थप २ जनामा पुष्टि भयाे काेराेना, ४७ पुगे संक्रमित

थप २ जनामा पुष्टि भयाे काेराेना, ४७ पुगे संक्रमित

काठमाडौँ- स्वास्थ्य मन्त्रालयले नेपालमा बिहीबार थप २ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन्।

उदयपुकी ५५ वर्षीया महिलामा र जनकपुरका १४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ४७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij