२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

थप दुई कोरोना संक्रमितको मृत्यु भएसँगै काेराेनाबाट मृत्यु हुनेकाे सङ्ख्या १८

थप दुई कोरोना संक्रमितको मृत्यु भएसँगै काेराेनाबाट मृत्यु हुनेकाे सङ्ख्या १८

काठमाडौं- कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बारा र पर्साका एक एक जना गरी दुई जनाको मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij