वाणगंगा नगरपालिका–२ पिपराको लालमटिया सामुदायिक वनमा गएराति तस्कर र सशस्त्र वन रक्षकबीच फायरिङ भएको छ ।
तस्करले काठ काटिरहेको सुचना पाएपछि वन रक्षकको टोली पुगेको थियो । उपभोक्तासहित टोली घटनास्थल नजिक पुग्नै लाग्दा तस्करले फायरिङ गरेका थिए ।
प्रतिरक्षाका लागि वन रक्षकले पनि फायर गरेको सहायक वन अधिकृत प्रकाश ठाकुरको भनाई छ, आजको कान्तिपुरमा यो खबर छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij