चालु आर्थिक बर्षको सुरुदेखि नै उत्साहप्रद नरहेको मुलुकको आर्थिक अवस्था चार महिनासम्म आउँदा पनि उस्तै रहेको छ । 
मुलुकको आर्थिक गतिविधिको तथ्यांक राख्ने केन्द्रीय निकाय राष्ट्रबैंकले आईतबार सार्वजनिक गरेको तथ्यांकले चालु आवको चार पहिनासम्म पनि आर्थिक अवस्थामा सुधार आउन नसकेको देखाएको छ ।, आजको नागरिकमा यो खबर छ ।
राष्ट्र बैंकका अनुसार चालु आवको कात्तिकसम्मा चालु खाता निरन्तर अरालो लागेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij