२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

डिस्पोज गरियो तीनकुनेमा भेटिएको शंकास्पद वस्तु

डिस्पोज गरियो तीनकुनेमा भेटिएको शंकास्पद वस्तु

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित बागमती पुलमा भेटिएको शंकास्पद वस्तुलाई डिस्पोज गरिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले  उक्त शंकास्पद वस्तु डिस्पोज गरेको हो ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार शंकास्पद वस्तु बम नभएर होक्स भएको पुष्टि भएको छ ।

बन्दकर्ताले सर्वसाधारणलाई तर्साउन शंकास्पद वस्तु राखेको अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij