काठमाडौं l प्रदेससभा र प्रतिनिधिसभाको निर्वाचन २ चरणमा गरी मंसिर १० र २१ मा सम्पन्न हुँदैछ l हर्षाेल्ल्लासका साथ उम्मेद्वार् मनोनएन भइसकेको छ l राजनीतिक स्थिरताका लागि एकातिर बाम गठबन्धन निर्माण भएको छ भने अर्को तिर लोक्तान्त्रिक गठबन्धन बनाएर दलहरु जनतामा जाने भएका छन् l सबै दल निर्वाचनमा जनताको मत लिन बिभिन्न एजेन्डा सहित गाउँघर पसिसकेका छन् l धेरै जसाे दलहरूले एक अर्का सँग मिल्दोजुल्दो घोषणापत्र सहित् जनतामा गएका छन् l
अन्य प्रदेशको तुलनमा यसपटकको प्रदेसशभा र प्रतिनिधिसभाको निर्वाचनलार्इ नुवाकोटमा बिशेष रुपमा हेरिएको छ l नुवाकोटमा दुई वटा प्रदेश अन्तर्गत नेपाली कांग्रेसको प्रभाबशली नेताहरू क्रमश क्षेत्र न १ बाट पूर्वअर्थ मन्त्री डा. रामशरण महत लोक्तान्त्रिक गठबन्धन र हित बहादुर तामाङ बाम गठबन्धनबाट एक अर्कामा पर्तिस्पर्धामा छन् भने क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको प्रभाबशाली नेता अर्जुननरशिंह केसी लोक्तान्त्रिक गठबन्धन र बाम गठबन्धनबाट एमाले (स्थानिय) नेता नारायण खतिवडा रहेका छन् l
क्षेत्र न १ को कुरा गर्दा नेपाली कांग्रेसको प्रभावशाली नेता अर्जुननरसिंह केसी लोक्तान्त्रिक गठबन्धनका तर्फबाट जित सुनिस्चित जस्तै देखिन्छ l उनी गत संबिधानसभा चुनावमा उक्त क्षेत्रमा नेपाली कां
ग्रेसबाट अत्याधिक बहुमत सहित बिजयी भएका थिए l नुवाकोटका बिकासप्रेमी नेताका रूपमा परिचय् दिन सफल पूर्व मन्त्री एबम नेपाली कांग्रेसका प्रभाबशली नेता अर्जुननरसिंह केसी बिगतमा गरेका बिकास निर्माण र नुवाकोटका बिभिन्न आयोजनाहरू अझै प्रभाबकारी बनाउनेमा बिश्वस्त हुन आग्रह गर्छन् l
नुवाकोटमा भएको एक कार्यक्रममा नेपाली कांग्रेसका प्रभाबशाली नेता एवं प्रतिनिधिसभा क्षेत्र नम्ब १ का उम्मेद्वार् अर्जुननरसिंह केसी भन्नुहुन्छ,”चुनाव जित्ने आत्मबिश्वासका साथ आगाडी बढ़ेको छू र जनताले चाहेकाले बाम गठबन्धनले कुनै पनि हालतमा रोक्न सक्दैन
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij