२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

गोरखामा बम विष्फोट, नारायणकाजी प्रति लक्षित

गोरखामा बम विष्फोट, नारायणकाजी प्रति लक्षित

गाेरखामा बम विस्फाेट भएकाे खबर प्राप्त भएकाे  छ । प्राप्त जानकारी अनुसार उक्त बम गाेरखा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठलार्इ लक्षित गरिएकाे थियाे ।

गोरखा नगरपालिका–१० को सिर्दी खोला नजिक गाडीमा हिँड्दै गर्दा बम विष्फोट भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij