
काभ्रे । काभ्रे प्रदेश नं १ (ख)मा कांग्रेसका गणेश लामालाई हराउँदै एमालेका चन्द्रबहादुर लामा विजयी भएका छन्। उनी २४ हजार ४४७ मत ल्याए विजयी भएका छन्। प्रतिद्वन्द्वी गुन्डा नाइके लामाले २० हजार २७० मत ल्याए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij