सरस्वती पुजाको अवसरमा जर्जिया निबासी राजा घलेको शब्दमा राजेश कुमार श्रेष्ठको संगीत तथा एरेन्जरमा क्षितिजमा देखिने जुन हौ तिमी बोलको गित काठमाडौं स्थित म्युजिक पार्क रेकडिङ स्टुडियो आज रेकडिङ गरिएको छ । जसलाई यस गितका गायककार राजेश पायल राईले फेसबुक लाईभ पनि जानकारी गराएका छन् । 
लामो समय देखि राज घलेसंंग निकट रहे पनि आफुलाई राज घलेले गीत लेख्ने कुरा नबताएको र रेकडिगंंका लागि आउँदा पारिवारिक रुपमा नै निकट रहेको राजा घलेको शब्द रहेको थाहा पाउँदा आफु सरप्राईज भएको गायक राजेश पायलको भनाई छ । त्यस क्रममा गीतको म्यूजिक भिडियो चाँडै नै श्रोतामाझ आउने कुराको पनि जानकारी गराईएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij