२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

कोलराडोमा श्रीमद् भागवत महापुराण हुने

कोलराडोमा श्रीमद् भागवत महापुराण हुने

नेपाली समुदायिक भवन निर्माण सहयोगार्थ कोलोराडोमा श्रीमद् भागवत महापुराण हुने भएको छ ।

नेपाली समुदायको सक्रियतामा हुने उक्त महापुराणमा युवा पण्डीत दिनबन्धु पोख्रेलले बाचन गर्नुहुनेछ ।

आगामी अप्रिल २८ तारिख देखि मे ५ सम्म हुने उक्त कार्यक्रममा सहभागिताको लागी आयोजक संस्थाले सबैलाई अपिल गरेको छ ।
दैनिक अपराह्न्न ३ बजेदेखि सुरु हुने कार्यक्रम राती ९ बजेसम्म श्रीमद् भागवत महापुराण बाचन हुनेछ ।

कार्यक्रम कोलोराडो स्थित भिलेज एक्स्चेन्ज सेन्टर  1609 havana St,Aurora 80010 मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij