२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

कोलकतामा पानी जहाजमा आगलागी, नेपाली व्यवसायीका सामान जले !

कोलकतामा पानी जहाजमा आगलागी, नेपाली व्यवसायीका सामान जले !

कोलकतामा पानी जहाजमा आगलागी, नेपाली व्यवसायीका सामान जले !

कोलकता आउँदै गरेको कार्गो पानी जहाजमा आगलागी भएको छ।

आगलागीबाट कार्गोमा भएका स–सामान जलेर नष्ट भएका छन्।

उक्त कार्गोमा नेपाली व्यवसायिका सामान पनि भएको पुष्टि भएको छ। तर कुन व्यवसायीको सामान जल्यो र कति सामान जल्यो भन्ने टुंगो लाग्न सकेको छैन ।

उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले जहाज जल्दा आफूले ल्याएका सामानहरु पनि जलेको बताए।

आफ्नो दुई देखि चार करोडको सामान जलेको बताएका छन्। अरु नेपाली व्यवसायीको पनि समान जलेको हुन सक्ने  उनले  बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij