२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

कोरोनाबाट मर्नेको संख्या १ लाख १४ हजार नाघ्यो, १८ लाख ५२ हजार बढि संक्रमित कुन देशमा कति ? सुचिसहित

कोरोनाबाट मर्नेको संख्या १ लाख १४ हजार नाघ्यो, १८ लाख ५२ हजार बढि संक्रमित कुन देशमा कति ? सुचिसहित

काठमाडौं । विश्वरभर कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट जीवन गुमाउनेको संख्या सोमबार बिहानसम्म १ लाख १४ हजार १ सय ९४ पुगेको छ । संक्रमित संख्या १८ लाख ५२ हजार ६ सय ५२ नाघेको छ ।

संक्रमित मध्ये ५० हजार ७ सय ७६ जनाको अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनका अनुसार कोरोना संक्रमण भएका ४ लाख २३ हजार ३ सय ८ जना भने पूर्ण रुपमा निको भएका छन् । संक्रमित मध्ये १२ लाख ७४ हजार ७८ जनाको अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij