२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

काेक खाम याेजनाका १३ जना बिजेताकाे नाम घोषणा, काे काे परे त ?

काेक खाम याेजनाका १३ जना बिजेताकाे नाम घोषणा, काे काे परे त ?

काठमाडौं । कोकाकोला नेपालले “कोक खाम् रसिया जाम्” क्याम्पेनको तेस्रो हप्ताको ४ जना भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ । यस योजना अन्तर्गत भाग्यशाली उपभोक्ताले जीवनमा एक पटक आउने मौका प्राप्त गर्ने छन् र सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् । साथै, २ जना भाग्यमानी ग्राहकले २४ इन्चको टेलिभिजन जित्न सक्नु हुनेछ । हरेक दिन २०० जनाले फिफा र कोकको लोगो अंकित बिशेष उपहार जस्तै स्पिकर, हेडफोन, पेन ड्राइभ जित्न सक्ने छन् ।


यस योजना अन्तर्गत ४० जना भाग्यशाली उपभोक्ताले रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् । त्यसको लागी हरेक हप्ता ४ जना भाग्यमानी बिजेताको नाम लक्की ड्र मार्फत छनोट हुँदै आईरहेको छ ।
तेस्रो हप्ताको बिजेताहरुको नाम यस प्रकार छन् ः
१ . संन्तोष बिसुराल– गोरखा
२ . कमल रत्न शाक्य – सानोभ¥याङ
३ . अनिल कुमार श्रेष्ठ – रामनगर
४ . राजेन्द्र कुमार राई ¬– उदयपुर

त्यसैगरी यस हप्ता २४ इन्चको टेलिभिजन जित्ने बिजेताहरु नाम यस प्रकार रहेको छ ः
१ . युकेष श्रेष्ठ– कुमारीपाटी
२ . बिष्णुप्रसाद पौडेल – सतुङ्गल
यी ४ जना भाग्यशाली बिजेताले पहिलेका ९ जना बिजेतासंग जीवनको अस्विमरणीय पल विश्वकप २०१८ प्रत्यक्ष हेर्न जाने छन् ।
यदी तपाई पनि यसकै प्रतीक्षामा हुनुहुन्छ हो भने ? छटो गर्नुहोस् अझै २७ जना भाग्यशाली बिजेताले रसिया जाने अबसर पाउनु हुने छ । साथै, अझै थुप्रै टेलिभिजन र कोक तथा फिफा लोगो अंकित विषेश उपहारहरु जित्न सक्नु हुने छ । यसमा सहभागी हुनका लागि उपभोक्ताले १० अंकको युनिककोड जुन लेबलको पछाडि राखिएको हुन्छ, त्यसलाई Coke <Space> युनिककोड लेखि ३७७२२ मा एसएमएस गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij