२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

कामपा वडा न १५ ले असहायहरुलाइ खुवाउने

कामपा वडा न १५ ले असहायहरुलाइ खुवाउने

काठमाडौ महानगरपालिका वडा न १५ मा असहाय, बिपन्न, दैनिक ज्याला मजदुरी गरि खाने व्यक्तिहरुलाई खाना खुवाउन नेपाली सेना श्रीमती संघ तथा समाजसेवीहरुबाट खाद्यान्न, तरकारी, मरमसला, गेडागुडी राहत प्रतिनिधि सभा सदस्य माननीय जीवनराम श्रेष्ठ, १५ वडा अध्यक्ष एवम् कामपा प्रवक्ता ईश्वरमान डंगाेल, वडा सदस्यहरु आनन्द राम गौतम, मैयाँ लक्ष्मी महर्जन, स्वयंसेवकहरु, स्थानीय क्लब तथा टोल सुधार समितिका प्रतिनिधिहरु सहितको उपस्थितिमा हस्तान्तरण भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij