२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

कांग्रेस संसदीय दलमा देउवासँग भिड्दै सिंह

कांग्रेस संसदीय दलमा देउवासँग भिड्दै सिंह

नेपाली कांग्रेस संसदीय दलको नोमा सभापति शेरबहादुर देउवा र पुर्वमन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ । संसदीय दलको निर्वाचन कहिले हुन्छ भन्ने निश्चित नभए पनि निकट नेताहरुले देउवा र सिंहबीच प्रतिस्पर्धा हुने संकेत गरेका छन् । 

देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले संसदीय दलको नेता सभापति देउवा आफै बन्ने दावी गरे ।
सभापति आफै संसदीय दलको नेता हो भन्ने छ, विश्वकर्माले भने उहाँले अर्को कुनै नेतालाई निर्धारण नगरेसम्म सभापति आफै दलको नेता हो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij