
काठमाडौं । प्रदेसशभा र प्रतिनिधी सभाको निर्वाचन निर्बचन मंसिर २१ गते हुँदैछ l हर्स उल्लासका साथ् उमेद्वार् मनोनएन भएको यसपटकको निर्वाचनमा पोखराकस्कीका क्षेत्र न ३ बाट नेपाली कांग्रेका तर्फबाट प्रतिनिसभासदस्य सुक्रराज शर्मा प्रदेशभसदस्य सिकन्दर कुमार गुरुङ र सामनुपतिक प्रतिनिसभासदस्य सूर्य बाहादुर रहेका छन l राजनितिक एस्थिरताका लागी बाम गठबन्धन भएको छ भने अर्को तिर लोक्तान्त्रिक गठबन्धन बनाएर दलहरु जनतामा गएका छन l
अन्य प्रदेशको तुलनमा यसपटकको प्रदेसशभा र प्रतिनिधी सभाको निर्वाचन पोखराको कास्कीमा बिशेष रुपमा हेरीएको छ l
कास्की क्षेत्र न ३ मा नेपाली कांग्रेसको प्रभाबशली नेता सुक्रराज शर्मा लोक्तान्त्रिक गठबन्धनका तर्फ बाट जित सुनिस्चित जस्तै देखिन्छ l कास्कीमा बिकासप्रेमी, बिकासका अग्रणिका रूपमा परिचय् दिन सफल नेपाली कांग्रेसका प्रभाबशली नेता सुक्रराज शर्मा बिगतमा गरेका बिकास निर्माण र कास्कीमा रहेका बिभिन्न आयोजनाहरू अजै प्रभाबकारी बनाउनेमा बिस्थत हुन आग्रह गर्नुहुन्छ l
हिजो कास्की क्षेत्र न ३ वार्ड न ५ मा सम्पन्न सम्पन्न एक कार्यक्रममा नेपाली कांग्रेसको प्रभाबशली नेता एबम प्रतिनिधीशभा कास्की क्षेत्र न ३ का उमेद्वार् सुक्रराज राजशर्मा ” चुनाब जित्ने आत्मा आत्मबिश्वास आत्मबिश्वासका साथ आगाडी बढ़ेको छू जनताले चाहेकाले बाम गथबन्धनले कनैपनी हालतमा रोक्न नसक्दैन “ बताउनु भएको छ l
यसअतिरिक्त रोजगारी सिर्जना र आय वृद्धिका अवसरहरु सिर्जना गर्ने र ग्रामीण क्षेत्रको जीवनस्तर माथि उठाउने चुनौतीपूर्ण कार्य पूरा गर्न स्पष्ट दृष्टिकोण भएको अनुभवी र विकासमूखी नेतृत्वको खाँचो छ । त्यसैले कास्कीको सर्वाङ्गिण विकास लागि नेपाली कांग्रेसको प्रभाबशली नेता सुक्रराज शर्मा जस्ता स्पष्ट दृष्टिकोण भएका नेतालाई नै आफ्नो प्रतिनिधि बनाई राष्ट्रिय नेतृत्वमा पु¥याउन आवश्यक रहेको नेपाली कांग्रेस कास्कीका कोषाअध्यक्ष एबम नेपाली कांग्रेस कास्कीका प्रभाबशली युवा नेत्री लक्ष्मी पाण्डे हमिलाई बताउनु भयों l
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij