२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ मा हुने (सूचनासहित)

कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ मा हुने (सूचनासहित)

काठमाडौं । कक्षा १२ को मौका परीक्षा भदौमा हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरका अनुसार कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते हुने भएको छ।

कार्यालयले आज एक सूचना जारी गर्दै कक्षा १२ को मौका परीक्षाका लागि भदौ १४ गतेसम्म नियमित शुल्कमा र भदौ १८ गतेसम्म विलम्ब शुल्कमा आवेदन भर्न सकिने बताएको छ।

यस्तो छ कार्यालयले निकालेको सूचनाः

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij