२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

एनएलपीकाे दाेस्राे चरण कक्षा फागुन २० देखि

एनएलपीकाे दाेस्राे चरण कक्षा फागुन २० देखि

किन अावश्यक छ NLP ?

सार्इकाेलाेजिकल हिलिङ एण्ड मेडिटेसन सेन्टरकाे अायाेजनामा काठमाडाैंमा दाेस्राे  चरणको Neuro Linguistic Programming (NLP) टेर्निङ Program हुने भएकाे छ ।

 उक्त कार्यक्रमकाे पूर्ण तालिका समेत सार्वजनिक भएकाे छ ।  साथै उक्त तालिममा सहभागि हुन चाहने व्यक्तिहरूकाे निम्ति नाम दर्ता समेत शुरू  भइसकेको छ ।
बेलुका ५ बजे देखि ८ बजे सम्म सञ्चालन हुने उक्त कार्यक्रममा सहभागि हुनकाे निम्ति सार्इकाेलाेजिकल हिलिङ एण्ड मेडिटेसन सेन्टरका सञ्चालक केशव थापालाइ सिधै ९८५१००८५१७ मा सम्पर्क गर्न सकिनेछ ।
दाेस्राे चरणकाे कार्यक्रम मार्च ४ अर्थात फागुन २० देखि सञ्चालन हुँदैछ । पहिलाे चरणकाे कार्यक्रम फागुन १ गते देखि सञ्चालन भर्इरहेकाे छ ।
हाम्राे मष्तिष्क के हाे ? यसले कसरी काम गर्छ ? साेच विचार के हाे ? जीवनलार्इ कसरी सफल बनाउन सकिन्छ ? सकारात्मक साेचकाे महत्व कस्ताे रहन्छ ? विश्वका सफल व्यक्तिहरू कसरी सफल भए ? अाफ्नाे सफलताकाे लागि लक्ष्य निर्धारण र समय तालिका कसरी व्यवस्थित गर्ने लगायतका प्रशस्तै जीवन प्ररिवर्तनकाे लागि बहुउपयाेगी कुराहरू उक्त तालिम कार्यक्रमकाे विषयवस्तुकाे रूपमा रहनेछन् ।
यसबाट शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा खुसी र वाैद्दिक रूपमा चलाख तथा दूरदृष्टि विकास गरी जीवनलार्इ खुसी र  सकारात्मक तवरले जिउन सहज हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij