एनआईसी एशिया बैंकका २ नयाँ शाखा सञ्चालनमा आएका छन् ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ सिन्धुलीमाडी र लमजुङको बेसीशहर नगरपालिका वडा नं ७ बेसीशहरमा पौष २३ गते यि शाखाको उद्घाटन गरिएको हो ।
सिन्धुली शाखको सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष बिनेश कुमार श्रेष्ठ र लम्जुङ्गमा जिल्ला उद्योग बाणिज्य संघ लम्जुङका अध्यक्ष राजेश थापाले औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij