अाजकाे दिन खग्रास चन्द्रग्रहण, सुपरमुन र ब्लु-मुन गरी तीनवटै खगोलीय घटना एकैदिन परेका छन् । यस्ताे घटना विश्वभर नै १ सय ५२ वर्षपछि दुर्लभ रूपमा भएकाे खगोलीय घटनाकाे रूपमा यसलार्इ लिर्इएकाे छ । चन्द्रग्रहण अाज साँझ ५ बजेर ३३ मिनेटमा सुरु भई राति ८ बजेर ५६ मिनेटमा सकिनेछ ।
ग्रहण चन्द्रोदय हुनुभन्दा अगावै सुरु भएकाे छ । ग्रहण क
म हुँदै राति ८ बजेर ५६ मिनेटमा सकिनेछ ।