२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

इम्बोस्ड नम्बर प्लेट अंग्रेजी भाषामा नराख्न सर्वोच्चको आदेश

इम्बोस्ड नम्बर प्लेट अंग्रेजी भाषामा नराख्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनको इम्बोस्ड नम्बर प्लेट अंग्रेजी भाषामा राख्ने कार्य तत्काल रोक्न अन्तरिम आदेश दिएको छ ।

भरत बस्नेतले दायर गरेको रिटको सुनुवाई गर्दै सर्वोच्च अदातलका प्रधानन्यायाधिश गोपाल पराजुलीको एकल ईजलासले सो अन्तरिम आदेश दिएको हो । देश संघियतामा गएपनि सरकारले हतारमा इम्बोस्ड नम्बर प्लेट अंग्रेजी भाषामा राख्ने कार्य शुरु गरेको भन्दै उनले सरकारको सो निर्णय विरुद्धमा रिट दायर गरेका थिए ।

यसअघि पनि इम्बोस्ड नम्बर प्लेट लागू गर्ने विषय पटक पटक विवादमा तानिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij