२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

इटहरीमा अातंक मच्चाइरहेकाे अवस्थामा पेस्तोल सहित दुई पक्राउ

इटहरीमा अातंक मच्चाइरहेकाे अवस्थामा पेस्तोल सहित दुई पक्राउ

दिपक घिमिरे । धरान  इलाका प्रहरी कार्यलय इटहरीले शनिवार इटहरी स्थित पश्चिम लाईनमा पेस्तोल देखाई आतंकित बनाईरहेको अबस्थामा इटहरी ५ का दुई युवालाई पक्राउ गरेको छ ।


इटहरी ५ जनताबस्तीका २२ वर्षिय यामबहादुर लिम्वुको साथबाट ९ एमएम पेस्तोल सहित १ राउड गोली सहित पक्राउ गरेको हो । लिम्वु सँगै इटहरी ८ का रोवन वस्नेतलाई पनि फक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी सञ्जय राउतले वताए ।
शनिवार विहान सामान्य विषयमा पेस्तोल देखाई आतंकित बनाईरहेको अवस्थामा पक्राउ गरेका हौ । केहि दिन अगाडी मात्र खनारबाट इटहरी १ वस्ने रत्न तामाङलाई कटुवा पेस्तोल र २ राउण्ड गोली सहित पक्राउ गरेको थियो

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij