इटहरीकाे गाेकर्ण रिसाेर्टमा अर्ना वियरकाे प्रायाेजन तथा गाेकर्ण रिसाेर्टकाे अायाेजनामा अर्ना लाइभ फेस्टिवल हुने भएकाे छ ।
यही पाैष १७ गते साँझमा उक्त कार्यक्रम अायाेजना हुन लागेकाे अायाेजककाे तर्फबाट विकास भट्टरार्इले बताएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij