२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत किशोरी फेला

आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत किशोरी फेला

बर्दिवास : महोत्तरीको बर्दिवासमा एक १६ वर्षीया किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।

बर्दिवास नगरपालिका वडा नम्बर ९ घर भएकी प्रियंका कुमारी महतो बिहिवार राति आफ्नै घरको कोठाको धुरीमा झुण्डिएको अवस्थामा मृत भेटिएको बर्दिवास प्रहरीले जनाएको छ ।  किशेरीले आफ्नै सलको पासो बनाई झुन्डिएर छट्पटी रहेको अवस्थामा उनकी आमा सुर्यकला देवी महतोले देखेपछि किशारी झुन्डिएको सल काटेर बचाउन खोजेपनि तुरुन्तै उनको मुत्यु भएको मृतकको परिवारको भनाइ छ ।
घटनाको बिषयमा अनुसन्धान भइरहेको बर्दिवास प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij