२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज २०७७ साल वैशाख २० गते शनिवारकाे पात्राे (घडीपला र साइतहरु सहित)

आज २०७७ साल वैशाख २० गते शनिवारकाे पात्राे (घडीपला र साइतहरु सहित)

आज २०७७ साल वैशाख २० गते शनिवार
तदअनुसार मे -०२ २०२० ।
शाके संवत् १९४२ । प्रमादी (४७) नामकः संवत्सर ।
उतरायणं । वसन्त ऋतु । नेपाल संवत् ११४० वछला थ्व ।
वैशाख शुक्लपक्ष । तिथि – नवमी- (०३घ ५६प ) ७:०० बजे सम्म
त्यसपछि दशमी (५८घ४३प) ४:५५बजे सम्म त्यसपछि एकादशी रहेकाे छ।
नक्षेत्र – मघा- (३५घ ४८प) १९:४५ बजे सम्म त्यसपछि पूर्वफालगुनी।
याेग- बृद्धि: -(१५घ ४५प) ११:४४ बजे सम्म त्यसपछि ध्रुवः ।
करण – काैलव (०३घ५६प) ७: ००बजे सम्म
त्यसपछि तैतिल (३१घ२४प)१७:५९बजे सम्म
त्यसपछि गर(५८घ४३प)४:५५बजे सम्म त्यसपछि वणिग। आनन्दादिमा पद्म याेग ।
श्री सूर्य मेषराशिमा र चन्द्रराशि- सिंह , चन्द्रमाकाे वर्ण:, दिशा वर्ण राताे र दिशा पूर्व रहनेछ ।
काठमाडौंमा सुर्याेदय -५:२६ बजे सुर्यास्त १८:३८बजे र दिनमान ३३ घडी ००पला रहेकाे छ । आज रुद्री जुरेकाे छ । आज ९:०० देखि १०:३० सम्म राहुकाल रहेकाे छ। आज कालराहुकाे दिशा पूर्व रहेकाे छ । आज वार शूल, याेगिनी शुल पूर्वदिशामा परेकाे छ ।
आज सीता जयन्ती रहेकाे छ।
आजकाे लागि शुभ समय
शुभ समय विहान ७:०६ बजे देखि ८:४४ सम्म रहने छ ।
अमृत समय दिउँसो ३:२०बजे देखि ४:४५सम्म रहने छ ।
आज लागि शुभ दिशा उत्तर रहेकाे छ।
आजकाे लागि शुभ रङ्ग हलका निलाे र राताे रङ्ग रहेकाे छ ।
आज जन्मेका बालबालिकाकाे सिंह राशि रहनेछ ।
आज शनिबार शनिदेवको आराधना दिन..
आजको मन्त्र

“निलाजन समाभासं रविपुत्रं यमाग्रजं ।

छायामात्रिड संभुतम तं नमामि शनैश्चरम् !!

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij