२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज थपिए १७० जना कोरोना भाइरस संक्रमित, कुल सङ्ख्या १२ सय नाघ्याे

आज थपिए १७० जना कोरोना भाइरस संक्रमित, कुल सङ्ख्या १२ सय नाघ्याे

काठमाडौँ- स्वास्थ्य मन्त्रालयले एकै दिन १७० जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी गराएको छ।

५ महिला र १६५ पुरुषसहित १७० जना कोरोना भाइरस संक्रमित देखिएसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या १२१२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij