मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज चन्द्रमा पाँचौं स्थानमा रहेकाे छ ।आजकाे दिन आफु भन्दा ठूलाको आसीर्वाद मिल्ने छ। आज आमाको स्वास्थ्यको विशेष ख्याल राख्नुहोला।आज आयमा वृद्धि हुनेछ। ब्यपारमा लाभ हुनेछ ।बिद्यार्थीकाे लागि राम्रो छ । शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ ।शुभ वार मंगलवार रहने छ।आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला ।हजुरकाे दिन शुभ हाेस ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजकाे दिन चन्द्रमा छैटौं स्थानमा रहेको छ।आज सन्तानको लागि चिन्ता हुनेछ। आज कर्मचारी र साथिभाइको भर्पुर सहयोगमिल्ने छ।आज दैनिकी राम्ररी चल्नेछ। आत्मबिश्वाश बढ्ने छ।आज ब्यपारमा वृद्धि हुनेछ ।बिद्यार्थीका लागि आजकाे दिन ठिकै रहेकाे छ । शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ । आफ्नाे स्वस्थ्य काे ख्याल गर्नुहाेला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजकाे दिन सातौं स्थानमा चन्द्रमा रहेको छ। आज समग्रमा दिन राम्रो रहेको छ।आज आयमा वृद्धि हुनेछ।ब्यपारमा लाभ हुनेछ । र्बिद्यार्थीकाे लागि मिहिनेतकोफल मिल्नेछ।स्वास्थ स्थिति राम्रो छ ।शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ ।हजुरकाे दिन शुभ हाेस ।आफनाे अनि परिवारकाे ख्याल राख्नु हाेला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज चन्द्रमा आठौं स्थानमा रहेको छ। आजको दिन मध्यम खालको छ। आज धैर्यकोसाथ काम लिनु होला।क्रोधले काम बिगार्न सक्छ।बिद्यार्थी काे लागि आत्मविश्वासमा कमि हुनेछ। कार्यक्षेत्रमा स्थितिमा केही सुधार आउने छ।दुर्घटनाको योग छ बिशेष ख्याल गर्नु होला।शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नु हाेला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज दिन नवौं स्थानमा चन्द्रमा रहेकाे छ।आजको दिन राम्रो रहेको छ।आज आध्यात्मिक कार्य सम्पन्न हुनेछ वा कहि संमलग्न होइने छ।आज बिग्रेको काम बन्ने दिन हो। आत्मबिश्वास बढ्नेछ। बिद्यार्थीकाे लागि ठिकै छ । स्वास्थ्य राम्रो रहेको छ।हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।आज सरसफाइमा ध्यान दिनु हाेला ।हजुरको दिन शुभ हाेस ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज दशौं स्थानमा चन्द्रमा रहेको छ ।आज मानप्रतिष्ठामा वृद्धि हुनेछ।आज भाग्यले साथ दिनेछ।आज ब्यपारमा लाभ हुन्छ हुनेछ। बिद्यार्थीकाेलागि आजको दिन राम्रो छ । शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नु हाेला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज एघारौं स्थानमा चन्द्रमा रहेको छ। आजको दिन परिवरको साथ मिल्नेछ।आज सहकर्मी को सहयोग मिल्नेछ ।आज आत्मबिश्वासको वृद्धिले हुनेछ । ।बिद्यार्थीकाे लागि सफलताको दिन छ ।आज यात्राको योग छ। शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज चन्द्रमा बाह्रौं स्थानमा रहेको छ ।आजको दिन राम्रो हुनेछ। आज ब्यपारमा वृद्धि हुनेछ ।बिद्यार्थीकाे लागि राम्रो छ। शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।आजकाे दिन शुभ हाेस ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आज चन्द्रमा प्रथम स्थानमा रहेकाेछ।आजको दिन आध्यात्मिक दृष्टिले राम्रो रहेको छ। भाइबहिनीकाे सहयोग मिल्नेछ। बिद्यार्थीकाे लागि राम्रो छ ।आज आफ्नो पराक्रम र मेहिनतको वलमा दिन सफल हुनेछ। ब्यपारमा लाभ हुनेछ।शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। आजकाे दिन शुभ हाेस ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजकाे दिन चन्द्रमा द्वितीय स्थानमा रहेको छ।आजको दिन केही खर्चीलो हुनेछ। आज धार्मिक वा मांगलिक कार्य हुनेछ।बिद्यार्थीकाे लागि राम्रो छ। शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।सरसफाइमा विशेष ध्यान दिनु हाेला ।आफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजकाे दिन तृतीय स्थानमा चन्द्रमा रहेका छन् । आजकाे दिन राम्रो रहेकाे छ।आज इच्छा पुर्ति हुनेछ। मानप्रतिष्ठामा वृद्धि हुनेछ।बिद्यार्थीकाे लागि आजकाे दिन ठिकै छ।शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला ।आजकाे दिन शुभ हाेस ।
मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
आजकाे दिन चन्द्रमा चतुर्थ स्थानमा रहेका छन् । आज रोकिएकाे फसेको बिग्रेको काम बनाउने दिन हो। मानसम्मानमा वृद्धि हुनेछ। बोलि कार्यमा सफलता मिल्नेछ।पढाइ राम्रो हुनेछ। स्वास्थ्यमा सुघार आउनेछ । शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् । सरसफाइमा ध्यान दिनुहाेला । आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।
माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस । मनमा शिव (कल्याणकारी ) भावना आउन् ।
जय शम्भु ।।
ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल
https://www.facebook.com/SadhmargaAstrologyNepal/
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij