२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज ज्येष्ठ ११ गते आइतबारकाे राशिफल

आज ज्येष्ठ ११ गते आइतबारकाे राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज राेकिएका काम बन्नेछन् । आमदामिकाे नयाँ बाटाे देखा पर्नेछ । बादबिबादमा बिजय हुने छ । इच्छा पूरा हुने छन्। शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ । शुभवार मंगलवार रहने छ। आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला । हजुरकाे दिन शुभ हाेस् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज मनपरेकाे बस्त्र अलङ्कार् आदि पाउने याेग छ । स्वास्थ्य सुदृढ रहनेछ। बिशिस्ट बर्ग संग भेटघाट हुनेछ । बिद्यार्थीकाे लागि राम्रो दिन छ। धर्मकर्ममा मन जाने छ। शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ ।अति आवश्यक परे मात्र यात्रा गर्नु हाेला,आफ्नाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजकाे दिन राम्रोसंग बितने छ । मन हर्षित हुनेछ । काममा सफलता हातपर्ने छ । र्बिद्यार्थीकाे लागि राम्रो दिन छ ।शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ । सकेसम्म घरबाहिर ननिस्कनुहाेला। हजुरकाे दिन शुभ हाेस् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो राशिको ब्यक्तिलाई आज मिश्रित फल मिल्ने दिन छ। काम सजिलै पूरा नहुन सक्छ । बिद्यार्थीकाे लागि दिन ठिकै छ । छ। । शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नु हाेला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज तपाईंको कुराकाट्नेहरु बढ्ने छन्। परिवार पक्ष बाट सहयोग मिल्नेछ । जस् पाउनु हुनेछ । हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।आज स्वास्थ गडबड हुन सक्छ सरसफाइमा ध्यान दिनुहाेला ।हजुरको दिन शुभ हाेस् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज मध्यम दिन छ । आजकाे समय खेर जान सक्छ बिशेष ध्यान दिनु हाेला । स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला । शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।

‍तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज बुद्धि र बिबेकले काम नगर्न सक्छ आफुभन्दा ठुला ब्यक्तिकाे सल्लाह लिदा फाइदा हुनेछ । गरेका काम ढिलो बन्ने छन् बिशेष ख्याल राख्नु हाेला । बिद्यार्थीकाे लागि मध्यम दिन छ । शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारिवारिक सम्बन्ध मज्बुत रहनेछ ।साभेदारि ब्यपारमा फाइदा मिलने छ। प्रतिष्ठा मिल्ने छ। बादबिबादमा जित हुनेछ । शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ । आजकाे दिन शुभ हाेस् ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आजकाे दिन उत्साह र साहस बढ्ने दिन छ ।बिद्यार्थीकाे लागि मध्यम छ । कुनै सुखसुविधा बढाउने महँगाे वस्तु खरिदमा मन जानेछ । शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। आजकाे दिन शुभ हाेस् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आर्थिक कठिनाइ हुनेछ । ब्यपार मन्द हुनेछ । बिद्यार्थीकाे लागि राम्रो छ। शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।सरसफाइमा विशेष ध्यान दिनु हाेला ।आफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजकाे दिनलाई त्यति राम्रो मान्न सकिन्न ।खर्च बढ्नाले चिन्ता बढ्ने छ । कार्यमा अवराेध आउनेे छ। हाेसियारि साथ काम लिनु हाेला ।पारिवारिक सम्बन्धमा दरार आउन सक्छ । शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला ।आजकाे दिन शुभ हाेस ।

मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
आजकाे दिन प्रतिकुल रहेकाे छ । पढाइ मध्यम हुनेछ । सामाजिक कार्यमा साेचेअनुरुप सफलता मिल्ने छैन ।घमण्डले काम बिग्रन सक्छ । शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् ।सरसफाइमा ध्यान दिनु हाेला ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।

माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस । मनमा शिव (कल्याणकारी ) भावना आउन् । जय शम्भु ।।
https://www.facebook.com/SadhmargaAstrologyNepal/

ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij