
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज चन्द्रमा आठौं स्थानमा रहेकाे छ ।आज हजुरको समय र उर्जा बेकारको काममा खर्च हुनेछ ।आज कुनै पनि प्रकारको जोखिम नउठाउनु होला।आज आत्मबिश्वासमा वृद्धि हुनेछ।आज सफलता प्राप्ति गर्ने दिन रहेको छ।आज गरेको कामबाट यश र कृति प्राप्त हुनेछ ।विद्यार्थीको लागि आजको दिन ठिकै रहनेछ।आज मन चन्चल रहनेछ। स्वास्थ्य आज ठिकै रहने छ। आज आयमा कमि आउने छ।आज व्यापारमा हानि हुन सक्छ आज प्रेम तथा दामप्त्य जीवनमा खटपट आउन सक्छ।शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ। शुभ वार मंगलवार राशि स्वामी मंगल रहने छ। आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला। हजुरकाे दिन शुभ हाेस।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजकाे दिन चन्द्रमा नवौं स्थानमा रहेको छ। आजको दिन कामको अधिक चाप रहनेछ ।धन प्राप्तिको नया अवसर मिल्नेछ।प्रतिद्वन्द्वी नीर्वल सावित हुनेछन र व्यापारमा लाभ हुनेछ।आज सहकर्मीको सहयोग मिल्नेछ।बिद्यार्थीको लागि आजकाे दिन राम्रो रहने छ। स्वास्थ ठिकै रहेको छ। पेट सम्बन्धि बिमारले सताउन सक्छ।खानपिन मा बिशेष ध्यान दिनुहोला।प्रेम र पारिवारिक जीवन राम्रो हुनेछ। शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या र राशि स्वामी शुक्र रहेको छ ।आफ्नाे स्वस्थ्य काे ख्याल गर्नुहाेला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजकाे दिन दसौं स्थानमा चन्द्रमा रहेको छ।आज मनमा उमङ्ग छाउनेछ।आज ज्यादा भावनामा नबग्नुहोला दुःख हुनसक्छ।आज व्यपारिक यात्राको योग बनेको छ।जुन फाइदा जनक हुनेछ।मान सम्मान प्रतिष्टा प्राप्त हुनेछ। ।बिद्यार्थीकाे लागि आज सफलताको योग बनेको छ।व्यापारमा लाभको योग बनेको छ। स्वास्थ्य स्थिति राम्रो छ। दाम्पत्य जीवन सुमधुर रहनेछ।शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला राशि स्वामी बुध रहेको छ ।हजुरकाे दिन शुभ हाेस ।आफनाे अनि परिवारकाे ख्याल राख्नु हाेला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज चन्द्रमा एघारौं स्थानमा रहेको छ। आजको दिन चिन्ता हटेर जानेछ। आजको दिन कल्पना शक्ति र सृजनाशक्तिमा वृद्धि हुनेछ।आज शुभ यात्राको योग बनेको छ। व्यापार राम्रो हुनेछ, उधारो गएको पनि उठनेछ। विद्यार्थी काे लागि राम्रो छ।स्वास्थ्य ठिकै रहन छ।वैवाहिक सम्बन्ध राम्रो रहनेछ।शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नु हाेला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन बाह्रौं स्थानमा चन्द्रमा रहेकाे छ।आजको दिन मानसिक तनावमा वृद्धि आउनेछ। आज सामाजिक कार्यमा मन जानेछ।आज विग्रिएका काम बन्ने छन्।भाग्यले साथ दिनेछ।व्यापारमा लाभ हुनेछ। बिद्यार्थीको लागि आजको दिन धेरै मिहिनेत गर्नुपर्ने छ।स्वास्थ्यको स्थिति राम्रो रहनेछ शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।आज सरसफाइमा ध्यान दिनु हाेला ।हजुरको दिन शुभ हाेस ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन प्रथम स्थानमा चन्द्रमा रहेको छ।आजको दिन शुभ समाचार सुन्नमा मिलने छ। आजको दिन पराक्रम र मिहिनेतको बलमा आफ्नो लाभमा वृद्धि हुनेछ । आफ्नो काम प्रतिको लगावले ठुलै सफलता मिल्नेछ।आज शुभ यात्राको योग छ।आज व्यापारमा वृद्धि हुनेछ।नया क्षेत्रमा लगानीको योग पनि बनेको छ।बिद्यार्थीको लागि आजको दिन राम्रो रहेको छ।स्वास्थ्य स्थिति सबल रहने छ।प्रेम तथा दाम्पत्य जीवन मध्यम रहनेछ।शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नु हाेला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज दोस्रो स्थानमा चन्द्रमा रहेको छ।आज चिन्ता बढ्ने छआज बोली र व्यबहारमा संयम अपनाउनु होला।आजको दिन खर्चमा वृद्धि आउने छ।अनावश्यक खर्च रोकेको राम्रो हुनेछ।आज केही राम्रो समाचार सुन्न पाइने छ।जस्ले प्रसन्नतामा वृद्धि गर्नेछ।आज मानसम्मान र प्रतिष्ठा मिल्नेछ। बिद्यार्थीकाे लागि राम्रो छ। व्यापारीले निकै सम्हालेर काम गर्न पर्ने देखिन्छ नत्र आर्थीक स्तरमा गिरावट पनि आउन सक्छ ।स्वास्थ्यको हिसाबले आजको दिन मध्यम रहेको छ। प्रेम तथा दाम्पत्य हिसाबले दिन राम्रो छ।सम्बन्धको सुरुवात पनि हुनसक्छ ।शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज चन्द्रमा तेस्रो स्थानमा रहेको छ।आज मानसम्मान प्रतिष्ठामा वृद्धि हुनेछ।आज इच्छा पूर्ति हुने दिन रहेको छ।आज व्यापारमा वृद्धि हुनेछ। बिद्यार्थीकाे लागि सामान्य रहेको छ।भाग्योदय हुनेछ।स्वास्थ्यको हिसाबले आजको दिन राम्रो रहेको छ।प्रेम र दाम्प्त्य जीवन राम्रो रहनेछ।शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।आजकाे दिन शुभ हाेस ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आज चन्द्रमा चौथो स्थानमा रहेकाे छ।आज रोकिएका र बिग्रेका काम बन्ने दिन छ केही मिहिनेत गर्दा सफल होइन्छ। आजको दिन राम्रो रहेको छ।मानसम्मानमा वृद्धि हुनेछ, पिता वा सो सरहका व्यक्तिको पूर्ण सहयोग मिल्नेछ आज सन्तान पक्षलाई पनि हजुरको बाट राम्रो छ।।आजको दिन हजुरको ब्यबहारमा सकारात्मक बदलाव आउने छ।आज सबैसंग मधुर बोली बोल्नु होला।लडाइँ झगडाको योग बनेको हुदा हात मुख र खुट्टा नियन्त्रणमा राख्नुहोला।आत्मविश्वासमा वृद्धि हुनेछ। बिद्यार्थीकाे लागि खर्च बढ्ने छ। व्यापारमा केही सावधानी अपनाउनु होला नत्र हानिको सामना गर्नुपर्ने हुनेछ।स्वास्थ्यको हिसाबले आजको दिन मध्यम रहनेछ।मानसिक स्वास्थ्य कमजोर रहनेछ।चिन्ता र डरले सताउने छ। प्रेम तथा दाम्प्त्य जीवनको कुरागर्नुपर्दा मध्यम रहनेछ ।सम्हालेर व्यबहार गर्नुहोला।शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। आजकाे दिन शुभ हाेस ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजकाे दिन चन्द्रमा पाचौं स्थानमा रहेको छ ।आजको दिन मन प्रसन्न रहनेछ ।आलस्य को कारण काममा ढिला हुनेछ ।आज ठूलाको आशिर्वाद मिल्नेछ।आज भाग्यमा वृद्धि हुनेछ ।आयका विविध श्रोत फेला पर्नेछन् ।विद्यार्थीको लागि आज उत्तम रहेको छ।व्यापारमा लाभ हुनेछ।स्वास्थ्य सामान्य रहनेछ।प्रेम र दाम्पत्य जीवन राम्रो रहनेछ।शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।सरसफाइमा विशेष ध्यान दिनु हाेला ।आफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजकाे दिन छैटौं स्थानमा चन्द्रमा रहेका छन्। आज सन्तानको केही चिन्ता रहनेछ। आजको दिन राम्रो छ। ।आज हजुरको उघारचरित्रको गलत फाइदा उठाउन सक्छन् विशेष ख्याल राख्नु होला।आज यश कृति प्राप्त हुनेछ। व्यापार वृद्धि हुनेछ।आर्थिक स्थिति सबल बन्नेछ। बिद्यार्थीकाे लागि आजकाे दिन मध्यम रहनेछ।एकाग्रतामा कमि आउने छ। स्वास्थ्य स्थिति सामान्य रहनेछ।प्रेम र दामप्त्य जीवन सामान्य रहनेछ। शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला ।आजकाे दिन शुभ हाेस ।
मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
आजकाे दिन चन्द्रमा सातौं स्थानमा रहेका छन्।आजको दिन मानसम्मानमा वृद्धि हुनेछ।आज सबैतिरबाट सहयोग मिल्नेछ । आज प्रीयजनसंग भेटघाट हुनेछ।आज साझेदारी व्यापारमा फाइदा मिल्नेछ।खानपिनमा रुचि बढ्नेछ। आज साथिसङ्गी र मित्रको मन अनि आखामा स्थान सुरक्षित गर्न सफल हुनुहुन्छ। बिद्यार्थीको लागि ठिकै रहेको छ।व्यापारमा वृद्धि हुनेछ। आज व्यापारमा लगानी गर्दा फाइदानै हुनेछ।स्वास्थ्य पनि राम्रो रहनेछ।प्रेम तथा दाम्प्त्य जीवन राम्रो रहनेछ।शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् ।सरसफाइमा ध्यान दिनु हाेला ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।
माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस् । मनमा शिव (कल्याणकारी ) भावना आउन् ।जय शम्भु ।।
https://www.facebook.com/SadhmargaAstrologyNepal/
सद्मार्ग र सदाचार जीवन जीउने आधार
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij