आज मिति २०७७ साल वैशाख १६ गते मंगलवार,
तदअनुसार अप्रिल २८ २०२० ।
शाके संवत् १९४२ ।
प्रमादी (४७) नामकः संवत्सर । उतरायणं ।

वसन्त ऋतु । नेपाल संवत् ११४० वछला थ्व ।
वैशाखशुक्लपक्ष । तिथि पञ्चमी(१६घ ११प ) ११:५६ बजे सम्म
त्यसपछि षष्ठी ।नक्षेत्र | आर्द्रा (४२घ३७प) २२:३२ बजे सम्म
त्यसपछि पुनर्वसु ।याेग सुकर्मा (३७घ१६प) २०:२३बजे सम्म
त्यसपछि धृति।करण-काैलव(४५घ३४प) २३:४३ बजे सम्म
त्यसपछि गरः। आनन्दादिमा चर याेग । चन्द्रराशि- मिथुन ।
काठमाडौंमा सुर्याेदय -५:२९बजे सुर्यास्त १८:३६बजे र दिनमान ३२ घडी ४९ पला रहेकाे छ ।
आज आद्यगुरु शंकराचार्यजयन्ती तथा रामानुचार्यजयन्ती रहेको छ ।
आज रुद्री जुरेकाे छ।