२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

अर्बौँ रकम दुरुपयोगः किसानको बजेटमा परामर्शदाताको रजाइँ

अर्बौँ रकम दुरुपयोगः किसानको बजेटमा परामर्शदाताको रजाइँ

Crop of vegetables. Potatoes, tomatoes, peppers, eggplant and other vegetables.

कृषिजन्य वस्तुको उत्पादकत्व बढाउन अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सञ्चालित परियोजनामा परामर्श सेवा नाममा अर्बौ रुपैयाँ दुरुपयोग गरिएको छ । यसबाट किसानका नाममा आएका योजनामा परामर्शदाताले रजाइँ गरेको देखिन्छ ।

Crop of vegetables. Potatoes, tomatoes, peppers, eggplant and other vegetables.

अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सञ्चालित कृषिका चार ठुला परियोजनामा करिव दुई अर्ब रुपैयाँ अस्वभाविक खर्च गरिएको छ ।
परियोजनामा करिब दुई अर्ब रुपैयाँ अस्वभाविक खर्च गरिएको छ ।

परियाजनामा परामर्शदाता, प्राविधिक तथा सल्लाहकार नियुक्त गरेर एक अर्ब ९१ करोड रुपैयाँ खर्च गरेको भेटिएपछि महालेखा परिक्षकको कार्यालयले परामर्श खर्च नियन्त्रण गर्न निर्देशन दिएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij