२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

अभियन्ता आशिका तामाङ प्रहरी नियन्त्रणमा

अभियन्ता आशिका तामाङ प्रहरी नियन्त्रणमा

काठमाडौं, २ माघ।  बुधबार दिउँसो  सामाजिक अभियन्ता आशिका तामाङलाई प्रहरीले  पक्राउ गरेकाे छ ।

अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनलाई काठमाडाैंबाट नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराजअधिकारीले बताउनुभयाे  ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij