२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

सुनचाँदीको मूल्यमा वृद्धि

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौँ,  विहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएकाे छ । सुन आज प्रतितोला  रु आठ सय बढेर   एक लाख ५३ हजार ३०० पुगेकाे छ भने चाँदी रु १० ले बढेर १ हजार ४० रूपैयाँमा काराेबार भइरहेकाे सुनचाँदी व्यवसायीले जनाएकाे छ ।

अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै  स्थानीय बजारमा पनि  सुनचाँदीको मूल्यमा वृद्धि भएकाे हाे ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij